Schedule 6
वन पैदावार/जनावर चरीचराउ/ प्राकृतिक श्रोतको उपयोग अनुमतिपत्र

अनुसूची – ६

(नियम २५ को उपनियम (३) सँग सम्बन्धित)

    ………………  संरक्षण क्षेत्र

        ……………….  संरक्षण कार्यालय

 ………………… समिति

वन पैदावार/जनावर चरीचराउ/ प्राकृतिक श्रोतको उपयोग अनुमतिपत्र

 

  • अनुमतिपत्र प्राप्त गर्ने व्यक्तिको नाम, थर:
  • अनुमतिपत्र प्राप्त गर्ने व्यक्तिको ठेगाना:
  • अनुमतिपत्र बहाल रहने अवधि:
  • अनुमतिपत्र लागू हुने क्षेत्र:
  • वन पैदावारको किसिम र परिमाण:
  • अनुमति दिएका जनावरको किसिम, संख्या र अवधि:
  • अन्य:

 

अनुमतिपत्र दिने अधिकारीको

दस्तखत:

नाम, थर:

दर्जा:

मिति: